प्रजातन्त्रवादी प्राध्यापकहरुको महाधिवेशनमा जगत तिमिल्सिना समूह विजयी
Posted by: Pradhan Bijay Lal | Posted on: March 4, 2017काठमाडौं, फागुन २०–
नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको आज एक भव्य समारोहकाबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समुद्घाटन गर्नुभयो । संघका अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रक्षा मन्त्री बालकृष्ण खाँडलगायतको सहभागिता रहेको थियो ।
महाधिवेशन भोली नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । नयाँ नेतृत्वका लागि हालका महासचिव जगत तिमिल्सिना समूह र प्रकाश सिंह प्रधान समूहबीच प्रतिस्पर्धा हुँदैछ । प्रजातन्त्रवादी प्राध्यापकहरुको महाधिवेशनमा जगत तिमिल्सिना समूह विजयी ।
International conference on business n society
Posted by: Bijay Pradhan | Posted on: February 26, 2017Today 26th feb 2017, paper on relationship between employee engagement and organizational citizenship behavior has presented in the international conference organized by pokhara university
Conference ORSN 2017
Posted by: Pradhan Bijay Lal | Posted on: February 5, 2017MBS Thesis Orientation 2073
Posted by: Pradhan Bijay Lal | Posted on: January 28, 2017GIS Training Program
Posted by: Bijay Pradhan | Posted on: January 16, 2017GIS Training Program Held @ Hetauda CBS Office 2073
The training of Geographic Information System (GIS) took place on 12 January to 17 January 2017 at the branch statistics office Hetuda, Nepal. In order to meet the requirement of subject of Spatial and Survey Technology of Tribhuvan university B.Sc. Third year. Mr. Shailendra Ghimire was the trainer of this programme. There were 12 lectures from different part of the country.
गुणस्तर ब्यबस्थापन
Posted by: Bijay Pradhan | Posted on: January 10, 2017College Begins
Posted by: Bijay Pradhan | Posted on: November 3, 2016Birendra College resumed from 18th kartik 2073
Survey
Posted by: Pradhan Bijay Lal | Posted on: September 23, 2016प्रश्नावलीः TQM को प्रयोग तथा यसका असरहरु
Posted by: Pradhan Bijay Lal | Posted on: May 23, 2015नमस्कार म बिजय प्रधान Researcher, Quality Management. नेपालको औधोगिक क्षेत्रमा गुणस्तर ब्यवस्थापनको प्रयोग तथा यसको असर सम्बन्धी अध्ययन गर्न लागेको छु । तपाई क्वालीटि सम्बन्धीत ब्यक्ती भएको हुनाले तपाई संग यस सम्बन्धमा केहि जिज्ञासा राख्न चाहान्छु।
अध्ययन सिलसिलामा समग्रताको प्रयोग गरिने हुनाले तपाईले दिनुभएका संस्थागत तथा ब्यक्तीगत तथ्य तथा तथ्यांकहरु गोप्य रहनेछन् । मसंग ब्यक्तीगत रुपमा भेटन तथा यस अध्ययन बारेमा जानकारी लिनको लागी मलाई मोवाइल नं ९८४५०८५४९८ वा ९८०९२७०१८६ मा सम्पर्क गर्न सक्नुहुनेछ अथवा मलाई bijayprad@gmail.com मा मेल गर्न सक्नु हुनेछ ।
अनलाईन फारम भर्न यहाँ click गर्नुहोस्
फारम print गरि भर्न यहाँ click गर्नुहोस
फारम MS Word मा भरि bijayprad@gmail.com मा mail गर्न यहाँ click गर्नुहोस