प्रश्नावलीः TQM को प्रयोग तथा यसका असरहरु

Posted by: | Posted on: May 23, 2015

नमस्कार म बिजय प्रधान Researcher, Quality Management. नेपालको औधोगिक क्षेत्रमा गुणस्तर ब्यवस्थापनको प्रयोग तथा यसको असर सम्बन्धी अध्ययन गर्न लागेको छु । तपाई क्वालीटि सम्बन्धीत ब्यक्ती भएको हुनाले तपाई संग यस सम्बन्धमा केहि जिज्ञासा राख्न चाहान्छु।
अध्ययन सिलसिलामा समग्रताको प्रयोग गरिने हुनाले तपाईले दिनुभएका संस्थागत तथा ब्यक्तीगत तथ्य तथा तथ्यांकहरु गोप्य रहनेछन् । मसंग ब्यक्तीगत रुपमा भेटन तथा यस अध्ययन बारेमा जानकारी लिनको लागी मलाई मोवाइल नं ९८४५०८५४९८ वा ९८०९२७०१८६ मा सम्पर्क गर्न सक्नुहुनेछ अथवा मलाई bijayprad@gmail.com मा मेल गर्न सक्नु हुनेछ ।

अनलाईन फारम भर्न यहाँ click गर्नुहोस्

फारम print गरि भर्न यहाँ click गर्नुहोस

फारम MS Word मा भरि bijayprad@gmail.com मा mail गर्न यहाँ click गर्नुहोस





Comments are Closed